काठमाडौं। नेपाली कांग्रेसमा विगत दुई दशकदेखि पार्टी र शक्ति केन्द्रमा सक्रिय भूमिका निर्वाह गरिरहेका कृष्ण प्रसाद सिटौला यतिबेला पार्टीमा पर्ख र हेरको रणनीतिमा छन्। पार्टीको १५ औं महाधिवेसन घोषणा भए पनि तत्कालिन पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सक्रियतामा पुस अन्तिम साता विशेष महाधिवेशन गरेपछि कांग्रेसमा गगन नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले मान्यता दिएकोमा सिटौला…