नदीमा बेपत्ता किशोरको शव फेला

रौतहट —रौतहटको माधवनारायण -८ रजवडास्थित वाग्मती नदीमा बेपत्ता एक किशोरको शव फेला पारेको छ । सोमबार बेलुका बेपत्ता किशोरको शव मंगलबार फेला पारेको हो । राजबडाका राजेन्द्र सहनीको छोरा १८ वर्षिय श्यामलाल सहनी साथीहरुसँग जितिया पर्वको अवसरमा वाग्मती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको थियो । बेपत्ता पछि अभिभावकले प्रहरलाई खबर गरेको थियो । सशस्त्र…