नगराइनमा नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले पाएनन् तलब

जनकपुरधाम । धनुषाको  नगराइन नगरपालिकाअन्तर्गत  विभिन्न वडा तथा शाखामा कार्यरत कर्मचारी तथा शिक्षकले विगत चार महिनादेखि तलब सुविधा पाएका छैनन् । त्यसको विरोधमा आन्दोलनमा हुँदा कामकाज नै प्रभावित भएको छ । पटक-पटक ताकेता गर्दा पनि तलब सुविधा नपाएपछि बाध्य भएर दैनिक कामकाज छाडेर आन्दोलनमा उत्रिनुपरेको राजेश्वर निधि माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमकुमार निधिले बताए । उनका…