धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका संशोधन

काठमाडौँ । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका संशोधन गरिएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ लाई संशोधन गर्न वाञ्छनीय भएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डले यो निर्देशिका बनाएको हो । उक्त निर्देशिकाको नाम “धितोपत्र निष्कासन तथा बाँडफाँट (आठौँ संशोधन) निर्देशिका, २०८१” रहेको छ…