सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले घटेर १ लाख ५६ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य १ लाख ५६ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज…