क्षमताभन्दा बढी कैदी बन्दी हुँदा खोटाङ कारागारमा समस्या

खोटाङ - जिल्ला कारागार खोटाङमा क्षमताभन्दा ६३ जना बढी कैदी बन्दी भएका छन् । महिला ३३ र पुरुष ६६ जना गरी ९९ कैदी बन्दी अटाउने क्षमताको कारागारमा एक सय ५९ पुरुष र तीन महिला गरी एक सय ६२ कैदी बन्दी भएका हुन् । कारागारमा रहेका कैदीबन्दीमध्ये सबैभन्दा बढी जबर्जस्ती करणी मुद्दाका रहेको जेलर सोमप्रसाद आचार्यले…