एमबीबीएस प्रवेश परीक्षाको नतिजा प्रकाशन (नतिजासहित)

चिकित्सा शिक्षा आयोग ले चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले शुक्रवार एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो । चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको मिति २०८१/०५/१४ गतेको संयुक्त बैठकको निर्णयबाट योग्यताक्रमअनुसार नतिजा प्रकाशन गरिएको हो । परीक्षार्थीले…