काठमाडौँ - साविक विजेता भारतलाई हराउँदै बंगलादेश साफ यू-२० च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । सोमबार भएको सेमिफाइनलमा बंगलादेशले भारतलाई टाइब्रेकरमा पराजित गर्यो । बंगलादेशले उपाधिका लागि नेपालसँग खेल्नेछ । यसअघि नेपालले भुटानलाई टाइब्रेकरमा हराएर फाइनल यात्रा तय गरेको थियो । निर्धारित समयको खेल १-१ गोलको बराबरी भएपछि नतिजा टाई ब्रेकरबाट लिइएको थियो । पेनाल्टी…