श्रीलङ्कासँगको पहिलो टेष्ट क्रिकेट इंग्ल्याण्डले जित्यो

काठमाण्डौ – श्रीलङ्कासँगको पहिलो टेष्ट क्रिकेट इंग्ल्याण्डले जितेको छ । म्यानचेस्टरमा श्रीलङ्काले दिएको दुई सय पाँच रनको लक्ष्य इंग्ल्याण्डले चौथो दिनको खाना समयपछि पाँच विकेट गुमाएर भेटायो । उसका जोय रुटले नटआउट ६५ रन बनाए । पहिलो पारीमा श्रीलङ्काले दुई सय ३६ रन बनाएकोमा इंग्ल्याण्डले भने पाँच सय ५८ रन बनाएको थियो । दोस्रो पालीमा…