चेम्बर अफ कमर्श लुम्बिनीको अध्यक्षमा टंक पोखरेल निर्वाचित

रुपन्देही । नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशको अध्यक्षमा टंकप्रसाद पोखरेल निर्वाचित भएका छन् । कमर्शको शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएको हो । जसअनाुसार वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, उपाध्यक्ष (जिल्ला/नगर) जेपी कँडेल, उपाध्यक्ष (वस्तुगत) चन्द्रप्रकाश श्रेष्ठ, उपाध्यक्ष (एसोसियट) लोकहरि श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा शिव ज्ञवाली, कोषाध्यक्षमा…