काठमाडौं- नेपाल विद्युत प्राधिकरणले आगामी १५ वर्षभित्र ठूला जलाशययुक्त आयोजना निर्माणलाई प्राथमिकता दिने कार्ययोजना बनाएको छ। प्राधिकरणले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) जारी गरेर ठूला पूर्वाधारमा लगानी गर्नेगरी कार्ययोजना तयार पारेको छ। सेयर जारी गरेर संकलन भएको रकमले ठूला पूर्वाधारमा लगानी गर्ने भावी कार्ययोजना तयार पारेको हो। स्रोत जुटाउन नेपाल विद्युत प्राधिकरणले करिब ६० अर्ब…