साफ यू-२० च्याम्पियनसिप आइतबारदेखि काठमाडौंमा

काठमाडौं– साफ यू २० च्याम्पियनसिप आइतबारबाट काठमाडौंमा सुरु हुँदै छ । एन्फाले दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार आइतबारबाट सुरु हुने च्याम्पियनसिप भाद्र १२ सम्म चल्नेछ । साफ यू २० च्याम्पियनसिपमा नेपालका साथै बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान सहभागी छन् । च्याम्पियनसिपमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै नतिजा पनि आफ्नो पक्षमा पार्ने जनाएको छ । च्याम्पियनसिप अघि शनिबार एन्फा…