बाढीबाट गण्डक नहरमा आठ करोडको क्षति, तत्काल निमार्ण नगरे गहुँखेती सिँचाइमा समस्या हुने

जनकपुरधाम । गत असोज ११, १२ र १३ गते अविरल वर्षासँगैको बाढीले गण्डक सिँचाइ प्रणालीमा रु. आठ करोड बराबरको संरचनामा क्षति भएको छ । नहर संरचनामा भएको क्षतिका कारण सिँचाई कार्यमा समस्या भएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जले जनाएको छ । पर्सा, बारा तथा रौतहटका ३७ हजार ४०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य रहेको…