सुनको भाउ तोलामा ३ सय रुपैयाँ घट्यो

काठमाडौं । सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको भाउ हालसम्मकै उच्च हो । चाँदीको भाउ अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ…