काठमाडौ । आफ्ना दक्ष जनशक्ति अधिकांश जहाज दुर्घटनामा गुमाउनु परेपछि सौर्य एयरलाइन्सको उडानहरू अन्यौलमा परेको छ । यही साउन ९ गते त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा पाइलटमात्र जोगिएका थिए । त्यसमा अधिकांश सौर्यका दक्ष प्राविधिक जनशक्ति थिए । सौर्यको सञ्चालन अनुमति सकिएपनि एओसी (उडान सञ्चालन अनुमति) अझै…