हिन्दू सुरक्षाको मागसहित बङ्गलादेशका अन्तरिम सरकारका प्रधानमन्त्री युनुसलाई मोदीको बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शपथ लिएका बङ्गलादेशका अन्तरिम सरकारका प्रधानमन्त्री महोमद युनुसलाई बधाई दिएका छन् । चाँडै नै बङ्गलादेशम स्थिति सामान्य हुने आशा राख्दै मोदीले हिन्दूको सुरक्षाको पनि माग गरेका छन् । बधाई दिँदा मोदीले प्रधानमन्त्री वा अन्तरिम सरकार प्रमुख नभनेर प्राध्यापक युनुसलाई नया जिम्मेवारी लिएकोमा भन्दै बधाई दिएका छन् । सामाजिक…