काठमाडौँ - आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ४०० कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार ८५० रुपैयाँ कायम…