काठमाडौं । नेपाल प्रहरीले पछिल्लो एक वर्षमा १४ हजार ७६४ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सबैभन्दा बढी मधेश प्रदेशका छन् । केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार मधेशमा पक्राउ पर्ने मात्रै ५ हजार १० जना छन् । यो जम्मा समातिएका आरोपीको ३३.९३ प्रतिशत हो । मधेशपछि सबैभन्दा बढी कोशीमा २ हजार…