सुर्खेत । कर्णालीमा ‘इन्टरप्रेनरसिप मोटिभेसनल कन्क्लेभ’ हुने भएको छ । राष्ट्र निर्माण मञ्च नेपाल र सृजनशील युवा राष्ट्रिय अभियानको संयुक्त आयोजनामा बुधबारदेखि कन्क्लेभ हुने भएको हो । युवाहरूमा उद्यमशीलताको भावना विकास गर्ने, पुँजी निर्माण र रोजगारी सिर्जना गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको संयोजक भूपेन्द्रजंग शाहीले जानकारी दिए । ‘आर्थिक समृद्धि विना देशको विकास र नागरिकको…