काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति तथा यसपटक राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार बनाउन तयार रहेको बताएका छन्। न्यूज एजेन्सी रोयटर्ससँग कुराकानीका क्रममा ट्रम्पलाई के तपाईं मस्कलाई सल्लाहकार अथवा क्याबिनेट पद दिनका लागि विचार गरिरहनुभएको छ? भन्ने प्रश्न सोधिएको थियो। जवाफमा ट्रम्पले आफू त्यसै गर्ने बताएका छन्। उनले मस्क…