काठमाडौं । नेपाल आयल निगमले दशैँ बिदामा इन्धनको अभाव हुन नदिन डिपो खुला राख्ने भएको छ । दशैँको समयमा पेट्रोलियम पदार्थको सहज रुपमा बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताका आधारमा निगमका प्रादेशिक तथा शाखा कार्यालयअन्तर्गतका डिपोहरु आलोपालो खुला गर्ने निर्णय गरिएको हो । जसअनुसार विराटनगर, अमलेखगञ्ज, पोखरा, भैरहवा, सुर्खेत, धनुषा, वीरगञ्ज र चारआली डिपो आज…