विराटनगर । कोशी प्रदेशको कृषि मन्त्रालयले धुलो दूध उत्पादकलाई सम्झौताभन्दा ८७ लाख बढी अनुदान भुक्तानी गरेको विषयमा कोशी प्रदेशको सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको छ । महालेखा परीक्षकको पाँचौं प्रतिवेदनले बेरुजु देखाएको विषयमा संसदीय समितिले छानबिन सुरु गरेको सार्वजनिक लेखा समितिका ज्येष्ठ सदस्य किशोरचन्द्र दुलालले बताए । सुनसरीमा रहेको विशिष्टकृत सहकारी संघलाई धुलो दूध…