स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सानदार जित निकालेको छ । गएराति भएको खेलमा इस्पोनियललाई ४–१ गोलले हराउँदै रियलले जित निकालेको हो । रियल मड्रिडका लागि डानी कारभाजल, रोड्रीगो, भिनिसियस जुनियर र किलीयन एम्बाप्पेले एक–एक गोल गरेका थिए । त्यस्तै इस्पोनियलका लागि एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो । रियल मड्रिडका गोलकिपर थिबाउट कोउर्टोइसले…