काठमाडौँ - आइसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा क्यानडासँग नेपाल १०३ रनले पराजित भएको छ। सोमबार राति भएको खेलमा नेपालले खराब ब्याटिङ गर्दै ओडिआईमा क्यानडासँग पहिलो पटक पराजित भएको हो। किङ्ग सिटीमा भएको खेलमा घरेलु टोली क्यानडाले दिएको २५४ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा १५० रन बनाउँदै अल आउट भएको हो। नेपालका लागि करण…