काठमाडौं । अमेरिकाको टेक्सस राज्यको हस्टनमा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेको हत्याराको सबुत पत्ता लगाउन नेपाली साथीले सहयोग गरेको खुलेको छ । मुनाका साथी दीपेन्द्र कुँवरले मुनालाई सीसीटीभी क्यामेरा जडान गर्न सल्लाह गरेका थिए । उनैको सल्लाह मानेर उनले जडान गरेकि थिइन् । हस्टनको समाचार पोर्टल क्लिक टू हस्टनका अनुसार दीपेन्द्र र मुना नेपाल…