काठमाडौँ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.प्रदीप ज्ञवाली नियुक्त भएका छन् । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले डा. ज्ञवालीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । उपकुलपतिका लागि डा. सुरज मानन्धर र डा.हरिबहादुर खड्काको नाम पनि सिफारिस भएको थियो । ज्ञवालीलाई प्रदेश सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीको सिफारिस र स्वास्थ्य मन्त्री किरण थापाको सहमतिमा मन्त्रिपरिषद्…