सूर्यविनायकले मृतक परिवारलाई एक लाख दिने, एक साताभित्र सबै नाका खोलिने

भक्तपुर । सूर्यविनायक नगरपालिकाले गत शनिबारको पहिरोमा परेर ज्यान गुमाएका पाँच जनाको परिवारलाई जनही रु. एक लाखका दरले राहत रकम उपलब्ध गराउने भएको छ । गत शनिबारको पहिरोमा परेर सूर्यविनायक-९ पलाँसे बस्ने नौ महिनाकी गर्भवती २४ वर्षीया दमिला शाही, बमकी चार वर्षीया छोरी रिया बम र साली १४ वर्षीया मनीषा शाही र सोही वडाको पाटी…