करिब ५ लाखसहित जुवातास खेलेको आरोपमा ४ जना पक्राउ

काठमाडौं । करिब ५ लाख रुपैयाँसहित जुवातास खेलेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तीन पुरुष र एक महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बाहुनधारा बस्ने ७२ वर्षीया लिला उप्रेतीको घरमा जुवातास खेल्दै गरेको अवस्थामा उनीहरुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको…