काठमाडौँ । मर्दी हिमाल बेस क्याम्पमा मानव अवशेष भेटिएको छ। शनिबार स्थानीय भेडापालक गोविन्द गौतमले निगालो घारीमा मान्छेको दुई वटा हड्डी, टाउजर र आइफोन भेटाएका हुन्। माछापुच्छ्रे गाउँपालिका–९ का वडा अध्यक्ष हरिबहादुर क्षेत्रीका अनुसार समुन्द्री सतहदेखि ४ हजार ५ सय मिटर उचाइमा रहेको मर्दी बेस क्याम्पको लामिडाँडा खोँचमा मानव अवशेष भेटिएको हो । उक्त मानव…