काठमाडौँ- निर्माणाधीन काठमाडौँ-तराई द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङ मार्गको दुबैतर्फ ब्रेक थ्रु भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले मकवानपुरको बकैया गाउँपालिकास्थित लामो धेद्रे सुरुङको स्विच थिचेर ब्रेक थ्रु भएको घोषणा गरेका हुन् । प्याकेज नम्बर २ मा रहेको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङ मार्गको जोडी सुरुङमध्ये १,६५३ मिटर लम्बाई रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग आज ब्रेक…