होटल संघद्वारा राहत कोष स्थापना

काठमाडौँ । होटल संघ नेपालले बाढी पहिरो पीडितका लागि राहत सहयोग उपलब्ध गराउने भएको छ । देशका विभिन्न स्थानमा हालै आएको वर्षाका कारण बाढी पहिरोबाट प्रभावित व्यक्ति तथा परिवारका लागि होटल संघले राहत कोष स्थान गरेको संघले विज्ञप्तिमार्फत जनाएको छ । ‘होटल संघले विपद्को समयमा राहत कोष स्थापना गरी पीडित पक्षहरूलाई सहयोग गर्ने उद्देश्यका साथ…