काठमाडौं। सिधा कुरा डटकमका सम्पादक र प्रकाशकसहित तीन जनाविरुद्ध साइबर अपराध सम्बन्धी कसुर गरेको आरोपमा मुद्दा दायर भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो उपलब्ध गराउने भनिएका व्यक्ती राजकुमार तिमल्सिनाविरुद्ध अभियोग पत्र दायर गरेको हो। उनीहरू तीनै जनालाई फरार प्रतिवादी बनाएर अभियोग दायर भएको छ। सिधा…