मर्मतको समय घर्किएकाले तुरुन्तै जहाज इटाली लगेका हौं : नेवानि

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) ले मर्मतको समय निकै कम भएकाले एउटा ‘वाइड बडी’ जहाज इटाली लगिएको जनाएको छ । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सोही जहाज मर्मत गर्न भन्दै विनाअनुमति इटाली लगेपछि नेवानिका कार्यकारी अध्यक्ष युवराज अधिकारी सहति पाँच जनालाई तत्कालका लागि काम गर्न रोक लगाएको छ…