मिर्गौलापीडित पत्रकार दियालीलाई सम्पादक श्रेष्ठले गरे आर्थिक सहयोग

काठमाडौँ । दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले मिर्गौलापीडित पत्रकार पिबी दियालीलाई आर्थिक सहयोग गरेका छन् । सम्पादक श्रेष्ठले रोटरी क्लब अफ काठमाडौँ वेष्टसँगको सहकार्यमा पत्रकार दियालीलाई नगद एक लाख ८२ हजार आर्थिक सहयोग गरेका हुन् । वीर अस्पतालमा उपचाररत पत्रकार दियालीलाई उनले अस्पताल पुगेर उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा रोटरी क्लब…