धितोपत्र बोर्डमा उद्योग वाणिज्य महासंघको प्रतिनिधि नराख्ने प्रस्ताव

काठमाडौं। सरकारले नेपाल धितोपत्र बोर्ड सञ्चालक समिति सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिलाई नराख्ने प्रस्ताव गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हालै प्रतिनिधि सभामा दर्ता गरेको ‘धितोपत्र ऐन (पहिलो संशोधन) विधेयक २०८१) मा यस सम्बन्धी व्यवस्था छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)का प्रतिनिधि पनि धितोपत्र बोर्डमा राख्ने व्यवस्था प्रस्तावित छ । धितोपत्र बोर्ड गठनसम्बन्धी…