दाङ - बाँकेमा खुकुरी प्रहारबाट दुई युवा गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार बैजनाथ गाउँपालिका ७ प्रशुरामपुरका २८ वर्षीय सुलभ मल्ल र राप्ती सोनारी गाउँपालिका २ का २८ वर्षीय सन्दिप बिष्ट एक समूहको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका हुन्। हिजो (शनिबार) बेलुकी ८ बजेतिर राप्ती सोनारी २ बिलौना चोकमा एक…