राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ - राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन)विधेयक, २०८१ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।   यस्तै,कानुनमन्त्री चौरसियाले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरूपण तथा…