कोशी प्रदेशकाे नामकरण प्रकरणले गठबन्धन संकटमा : विश्वप्रकाश शर्मा

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेश नामाकरण प्रकरणले गठबन्धन जुनसुकै बेला संकटमा पर्नसक्ने आशंका व्यक्त गरेका छन् । महासमिति बैठकमा प्रस्तुत गर्नुपूर्व परिमार्जनका लागि केन्द्रीय कार्यसमितिमा उनले पेश गरेको राजनीतिक प्रतिवेदनमा कोशी प्रदेशमा पछिल्लो पटक सरकार बनाउँदा र गत राष्ट्रियसभा चुनावमा माओवादी उम्मेदवार पराजित हुँदा सहयात्री दलप्रती असन्तोष प्रकटको स्थिति रहेको उल्लेख…