झापामा एक दशकमा बने ५१ झोलुंगे पुल

झापा । एक दशकको अवधिमा झापा जिल्लामा संघीय र प्रदेश सरकारको लगानीमा ५१ वटा झोलुंगे पुल निर्माण भएका छन्। पक्की पुल बन्न नसकेका नदीमा आवतजावतको सहजताका लागि झोलुंगे पुल निर्माण गरिएका हुन्। आर्थिक वर्ष २०६९/७० देखि हालसम्म सामुदायिक झोलुंगे पुल कार्यक्रमअन्तर्गत १२० मिटरसम्म लम्बाइ भएका ५१ वटा पुल निर्माण भएको सामुदायिक झोलुंगे पुल कार्यक्रमका संयोजक…