कांग्रेसको विवादबारे शेखर कोइरालाले गरे बुद्धिजीविहरूसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देश र कांग्रेस पार्टीको पछिल्लो अवस्थाका बारेमा केही बुद्धिजीवीहरुसँग छलफल गरेका छन् । नेपाली कांग्रेसमा विशेष महाधिवेशन प्रकरणकाे विवाद अझै साम्य भएको छैन । सर्वोच्च अदालतबाट विशेष महाधिवेशनले वैधता पाइसके पनि निवर्तमान सभापति शेरबहादुर देउवापक्षले गगन थापालाई सभातपति मानिसकेकाे छैन । निवर्तमान कार्यवाहाक सभापति पूर्णबहादुर खड्काले १४…