शहीदको रगत नबिर्सन भन्दै जेनजी युवाहरूको प्रदर्शन

काठमाडौँ । जेनजी युवाहरूले शुक्रबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन् । जेनजी युवाहरुबीच एकता कायम हुनुपर्ने र शहीदको रगत नबिर्सन खबरदारी गर्न भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । शहीद र घाइतेका लागि पनि युवाहरू एकताबद्ध हुनुपर्ने उनीहरूको भनाइ छ । त्यस्तै उनीहरूले जेनजीको नाम बद्नाम गर्ने प्रयास भएकाले सबै युवाहरू सहज हुनुपर्नेमा उनीहरूले जोड दिएका…