दिल्ली । भारतमा ९ दिनमै कोभिड–१९ बिरामी दोब्बरले बढेका छन्। टाइम्स अफ् इन्डियाका अनुसार मंगलबार कोभिड–१९बाट संक्रमितको हुनेको संख्या १ हजार ९७० पुगेको छ। जबकी ९ दिन अघिसम्म जम्मा ९ सय ३८ जना मात्र संक्रमित थिए। सात महिनाको अन्तरालपछि भारतमा यसरी कोभिड–१९ का बिमारी एक्कासी बढ्न थालेका हुन्। अहिले भारतमा संक्रमण बढ्नुको कारण कोभिड–१९ का…