मानव साङ्लो बनाएर रत्नपार्क क्षेत्रमा सहकारी पीडितको प्रदर्शन

काठमाडौँ- सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ)ले आज काठमाडौँको रत्नपार्क तथा टुँडिखेल घेर्नेगरी मानव साङ्लो प्रदर्शन गरेको छ। पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति भएको भए पनि कार्यान्वयन नगरेको भन्दै पीडितहरूले बिहीबार रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन्। सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि उनीहरूले रिले अनसन गरेका थिए। उक्त अनसनको ६५ दिन पूरा हुँदा पनि सरकार…