भरतपुर अस्पतालले लियो ५६ करोड बीमा दाबी भुक्तानी

चितवन । चितवनको भरतपुर अस्पतालले गत आर्थिक वर्ष २०८०/८१ मा सरकारबाट स्वास्थ्य बीमा दाबी भुक्तानीवापत ५६ करोड १६ लाख ८८ हजार ७५९ रुपैयाँ लिएको छ । अस्पतालका बीमा कार्यक्रम इन्चार्ज लिलाधर पौडेलले आर्थिक वर्ष २०७९/८० मा ५२ करोड ५० लाख रुपैयाँ बीमा भुक्तानी लिएको जानकारी दिए । अस्पतालमा एकै दिन बीमाका औसत १५ सय र…