टोकियो । उद्धारकर्ताहरू सबैभन्दा बढी प्रभावित क्षेत्रमा पुग्न संघर्ष गर्दा मृतकको सङ्ख्या बढ्दै गएको छ । जापानमा सोमबार आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा अहिलेसम्म कम्तिमा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सोमबार दिउँसो जापानको समयमा गएको ७.६ म्याग्निच्युडको भूकम्पले तटीय क्षेत्रका बासिन्दाहरूलाई सुनामीको चेतावनी जारी गरेपछि जमिनमा भाग्न बाध्य बनाएको थियो। जापानभरबाट…