काठमाडौं । नेपाल प्रहरीको कल्याणकारी कोषमा चार अर्ब ७० करोड ३० लाख रुपैयाँ जम्मा भएको छ । प्रहरीका बहालवाला तथा पूर्वकर्मचारी र तिनका परिवारको स्वास्थ्य, शिक्षा, सहुलियत कर्जा, अनुदान लगायतका काम गर्ने उद्देश्यले स्थापित कोषको रकम आर्थिक वर्ष २०८०/८१ मा झण्डै पौने पाँच अर्ब पुगेको हो । आर्थिक वर्ष २०७९/८० मा कल्याणकारी कोषको रकम चार…