काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमै अधिकांश तरकारीको भाउ किलोको १ सयमाथि पुगेको छ । आइतबार अघिल्लो दिनको तुलनामा गोलभेँडा, बन्दा, काउली, भन्टा, तिते करेला महँगिएको छ । ब्रोकाउली, लौका, भिण्डी भने केही सस्तिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन ठूलो गोलभेँडा अधिकतम प्रतिकिलो १००, गाजर १००, स्थानीय…