काठमाडौं– न्यूरोड क्षेत्रको सडकपेटी (फूटपाथ) बढाउन आग्रहका साथ एक महिनाअघि काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहसँग आग्रह गरिएको पत्र सार्वजनिक भएको छ। सो पत्रानुसार नै उच्च अदालतको आदेशले सडक पेटी बढाउनका निम्ति सहज हुने भएपछि महानगरपालिकाले धमाधम काम सुरु गरेको थियो। बुधबारबाट महानगरले तिव्र गतिमा काम गरे पनि त्यसको बिरोधमा शुक्रबार हुलदुंगा गर्ने नियत राखिएको थियो।…