३० हजार टन मल आयात गर्न पुनः टेन्डर आह्वान

काठमाडौं । सरकारले ३० हजार रासायनिक मल आयात गर्न मंगलबार पुनः बोलपत्र आह्वान गरेको छ । कृषि सामाग्री कम्पनी लिमिटेडका सूचना अधिकारी पून्यप्रसाद उपाध्यायका अनुसार पहिलो पटक टेन्डर आह्वान गर्दा रासायनिक मल आयात गर्न एउटा पनि आवेदन नपरे पछि पुनः टेन्डर आह्वान गरिएको हो । अहिले नै रासायनिक मल ल्याउन टेन्डर प्रक्रिया सुरु गर्दा हिउँदे…