प्रमुख प्रशासकीय अधिकृत पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी

कास्की । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको खुलेपछि पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी भएपछि उनी सम्पर्कबाहिर छन्। पराजुली हाल पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् । केही दिनअघि जिल्ला अदालत कास्कीबाट पक्राउ…